Section 23
उजुरी दिन सक्ने
: (१) कुनै व्यक्ति वा प्रतिष्ठानले यस ऐन विपरीत कुनै काम कारबाही गरेमा सो कुराको जानकारी पाउने जुनसुकै व्यक्तिले आफुसँग भएको जानकारी वा सबूत प्रमाण सहित तोकिए बमोजिम बोर्ड वा बजार संरक्षण अधिकृत समक्ष उजुरी दिन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम उजुरी दिने व्यक्तिले आप्mनो नाम गोप्य राख्न चाहेमा त्यस्तो व्यक्तिको नाम गोप्य राखिनेछ ।
(२) उपदफा (१) बमोजिम उजुरी दिने व्यक्तिले आप्mनो नाम गोप्य राख्न चाहेमा त्यस्तो व्यक्तिको नाम गोप्य राखिनेछ ।